v
लक्षित वर्गको लागी समावेशी सिद्धान्तको आधारमा
कोटा निर्धारण गरी स्वास्थ्य क्षेत्रमा तिनिहरुको पहुँच पुर्याउने,
v
सामुदायिक विद्यालय बाट SLC / SEE वा सो सरह उत्तिर्ण गरेका विद्यार्थीहरुको प्राविधिक शिक्षामा पहुँच पुर्याउन
तिनिहरुलाई प्राथमिकता दिने,
v
नैतिकवान,
दक्ष, सक्षम, आत्मनिर्भर,
सीपयुक्त प्राविधिक जनशक्ति तयार गर्ने,
v
सुचना प्रविधिको प्रयोग बढाई प्रविधिमैत्रि
वातावरणको निर्माण गर्ने,
v
विद्यार्थीहरुलाई
राष्टिय र अन्तर्राष्टिय क्षेत्रमा पर्तिस्पर्धा गर्न सक्ने ज्ञान हासिल
गराउने,
v
आधुनिक, वैज्ञानिक प्रयोगशाला निर्माण गरि सिकाई लाई थप प्रभावकारी र स्तरीय बनाउने,
v
विद्यार्थीलाई राष्टिय र अन्तर्राष्टिय बजार संग
जोड्न PCU
स्थापना गरि विभन्न क्षेत्रका रोजगारीका अवसरका बारेमा जानकारी गराई स्वरोजगार बनाउने,
v
स्वास्थ क्षेत्र संग सम्बन्धीत कार्य गर्ने उद्योग
व्यापार कम्पनी सप्लायर्स सरकारी गैर सकारी संघ संस्था तथा अस्पतालहरुको तथ्याङ्क
अद्यावधिक गर्ने,
v
विद्यार्थीहरुलाई समुदाय संग जोड्न विभिन्न
स्वास्थ्य शिविर, हेल्थ डेस्क, स्वास्थ्य सेवा
सञ्चालन गर्ने,
v
मानव स्रोत व्यवस्थापन गर्ने,
v
परिक्षार्थीहरुको सिकाई उपलब्धीहरुको अभिलेख
मुल्याङ्कन गरि सिकाई उपलब्धी अभिवृद्धि गर्ने,
v
मेयर छात्रवृत्ती सत्र्चालन एवं विभिन्न स्थानिय
निकायहरु संग छात्रवृत्तीको पहल गर्ने ।